Sahityapost app icon - Magazines & Newspapers app for iPhone

Sahityapost

Arun Raut

5
(2 ratings)
Magazines & Newspapers Free iOS 16.0+

Description

Sahityapost is a prestigious literary magazine in the Nepali language, aiming to bring together writers and readers from both the new and old generations. It serves as a leading platform for the preservation, promotion, and innovation of Nepali literature. Our Features • Daily literary content, research on the Nepali language and literature, and fresh news and perspectives covering every genre of literature. • An excellent source for stories, poems, essays, reviews, interviews, and literary dialogues in Nepali literature. • An attractive and simple design that ensures a pleasant reading experience for the eyes and mind. Download the app and immerse yourself in the garden of Nepali literature. साहित्यपोस्ट नेपाली भाषाको प्रतिष्ठित साहित्यिक पत्रिका हो, जसले नयाँ र पुराना पुस्ताका लेखक र पाठकलाई एकै ठाउँमा जोड्ने लक्ष्य राखेको छ । नेपाली साहित्यको संरक्षण, प्रवद्र्धन, र नवप्रवर्तनका लागि यो अग्रणी मञ्च हो। हाम्रा विशेषताहरू • दैनिक रुपमा साहित्यिक सामग्री, नेपाली भाषा र साहित्यको खोजअनुसन्धान र साहित्यको हरेक विधा समेट्ने ताजा समाचार र विचार पनि । • नेपाली साहित्यका कथा, कविता, निबन्ध, समीक्षा, अन्तर्वार्ता, र साहित्यिक संवादका लागि उत्कृष्ट स्रोत । • पाठकको आँखा र कानलाई सहज महसुस हुने आकर्षक, र सरल डिजाइनले तपाईंको पठन अनुभवलाई आनन्दमयी बनाउनेछ । एप डाउनलोड गर्नुहोस् र नेपाली साहित्यको बगैंचामा रमाउनुहोस् ।

App information from Apple App Store. Sahityapost and related trademarks belong to Arun Raut.