Nepali TBS Bible app icon

Nepali TBS Bible

INCORPORATED TRINITARIAN BIBLE SOCIETY TRUST(THE)

★ 4.915 ratingsBookFree

iPhone Screenshots

App screenshotApp screenshotApp screenshotApp screenshotApp screenshotApp screenshotApp screenshot

Description

के.जे.भी.(K.J.V) सँग मिलान गर्दै रिसिभ्‍ड टेक्‍स्‍टबाट अनुवादित Nepali TBS Bible १.⁠ ⁠यस Nepali TBS Bible ट्रिनिटीरियन बाइबल सोसाइटी (TBS) र जीवन मार्ग प्रकाशन (JMP) कालिमपोङ्‌गको संयुक्त पहलमा App निर्माण गरिएको हो। २. के.जे.भी.(K.J.V) सँग मिलान गर्दै रिसिभ्‍ड टेक्‍स्‍टबाट अनुवादित नेपाली बाइबल iPhone र iPad हरूमा पनि अध्‍ययन गर्न सहज भएको छ। बाइबल अध्‍ययन र उत्‍खनन्‌को लागि यो App यहाँहरूको लागि अत्‍यन्‍त उपयोगी हुनेछ भन्‍ने कुरामा हामी आशावादी छौं। ३.⁠ ⁠यस Nepali TBS Bible को App लाई 2021 मुद्रण संस्‍करणसँग हु-बहु मिलान गरिएको छ। प्राविधिक त्रुटीहरू भेट्टाइएमा अवश्‍य सुझाव दिनुहोला। ४. साथै, यस Nepali TBS Bible को Apple iOS संस्‍करण उपलब्‍धताको निम्‍ति आएका अनुरोधहरूप्रति हामी निरन्‍तर प्रार्थनामा रहेका थियौं। परमेश्‍वरको महिमा होस्! हामी सबैको प्रार्थना सुनुवाई भएको छ ! धन्यवाद !