Kataho (कताहो) app icon

Kataho (कताहो)

Ram Rimal

★ 4.88 ratingsNavigationFree

iPhone Screenshots

App screenshotApp screenshotApp screenshotApp screenshotApp screenshot

Description

This app helps to create your own plate and share your plate QR to others in order to make people easier for finding your precise location. कताहो ठेगाना पद्दतिका बिशेषताहरु: * ठेगाना, बाटोको नाम जस्ता काममा खर्च हुने नेपाल सरकारको ठूलो धनरासी बचत हुने * बोलेर स्थान शेयर गर्न सक्ने * आपतकालिन अवस्थामा तुरुन्त सहयोग पाउन सकिने * घरको साथसाथै नेपालभर जुनसुकै स्थानको डिजिटल ठेगाना तयार गर्न सकिने * ठेगाना प्लेटमा रहेको क्युआर कोड मार्फत घण्टि (Door Bell) बजाउन सकिने * ठेगाना प्लेटमा अंग्रेजी अक्षरको समेत प्रयोग भएकाले पथ प्रदर्शक तथा पर्यटकले समेत प्रयोग गर्न सक्ने * सजिलो र छिटो छरितो रुपमा पालिकाहरुले आफ्ना क्षेत्रभित्रका घर तथा संरचनाहरुको नक्शांकन गर्न सक्ने * सार्वजनिक सम्पत्ति, सम्पदा जस्ता संरक्षणका क्षेत्रहरु छुट्याई अभिलेखन गर्न सकिने * पालिका तथा अन्य सरकारी निकायहरुको लागि छुट्टै अफलाइन सफ्टवेयरको व्यवस्था * जुनसुकै डिजिटल नक्शामा पनि प्रयोग गर्न सकिने * सरकारी तथा सबै प्रकारका KYC फर्ममा उल्लेख गर्न सकिने ठेगाना कोड * आम सर्वसाधारण र सबै तहका सरकारका लागि एप र वेभ सेवा सदैव निःशुल्क प्रदान गरिने भएकाले लाभान्वित हुन सक्ने