भक्ती भेला - Bhakti Bhela app icon - Book app for iPhone

भक्ती भेला - Bhakti Bhela

Desiree Sanders

5
(1 ratings)
Book Free iOS 13.6+

iPhone Screenshots

iPad Screenshots

Description

भक्ति भेलामा, बाइबलका पदहरू समावेश गर्ने पाठ र अडियोको सहयोगमा, तपाईंको सानो समूहले येशूलाई सत्य रुपमा पछ्याउदै जीवनको लागि साँचो, सरल र फेरि नयाँ भएर जिउने मार्गहरू अनुभव गर्न सघाउनेछ । वास्तवमा, जब तपाईं एकअर्काको ख्याल गर्नुहुन्छ, परमेश्वरका सिद्धान्तहरू र अभ्यासहरू पत्ता लगाउनुहुन्छ, तपाईंले पत्ता लगाउनु भएको कुरालाई व्यवहारमा उतार्नुहोस्, परमेश्वरको उपस्थितिको अनुभव गर्नुहोस् र अरूलाई पनि त्यो अनुभब बाँड्नुहोस् - तपाईंले अन्य मानिसहरूलाई समूह बनाउन र उनीहरूको घरमै भएर परमेश्वरमा हुर्कन मद्दत गर्न सक्नुहुन्छ। यी समूहबद्ध यात्राहरूलाई प्रकाश, प्रकाशलाई प्रतिक्रिया दिने, हिँड्ने र सँगै हिँड्ने गरी वर्गीकरण गरिएको छ। जसै प्रत्येक समूह परमेश्वरमा बढ्न चाहन्छन्, यी यात्राहरुले कहाँ बाट बढ्न सुरुवात गर्ने भन्ने कुरामा हरेक समुहलाई मद्दत गर्दछ। प्रत्येक यात्राले बैठकलाई छलफल गर्न सकिने गरी चार भागहरूमा व्यवस्थित गर्दछ जसमा समूहको कुनै पनि व्यक्तिले वैठकलाई सुचारु गर्नमा मद्दत गर्न सक्छ। हामी तपाइँलाई बढ्नमा मद्दत गर्न अर्को हप्ताको भेलामा भेटन एकदमै खुशी छौँ । किनकि हामी यो भेलामा जे पनि सिक्छौं,यो जीवनको लागि बाटो हो! भक्ति भेला एप, सँधै र सदाको लागि नि:शुल्क हो, र यो एप यात्रा सेटहरू वा यात्राको PDF वा MP3 अडियो फाइल अरुलाई बाँड्नमा मद्दत गर्ने तरिकाहरू र याद दिलाउने कुराहरुले भरिएको छ। एपले उपयोगी सिकाउने स्क्रिनहरू, प्रशिक्षकसँग कसरी जोडिने भन्ने तरिकाहरु, जीवनका आवश्यकताहरूसँग सम्बन्धित अरु विषयहरू र थप कुराहरू समावेश गर्दछ।

App information from Apple App Store. भक्ती भेला - Bhakti Bhela and related trademarks belong to Desiree Sanders.