Moru - Digital Wallet (Nepal)
Pay Nep Private Limited
Finance
मोरूमा धेरै सरल र सबैले बुझ्न सक्ने ईन्टरफेस छ । यो प्रयोगकर्ताको सबै कारोवारहरुको जनाकारी प्रदान गर्नकालागि एक उपयुक्त माध्यम हो र मोरुबाट एक क्लिकमा सजिलैसँग पैसा पठाउन र प्राप्त गर्न समेत सकिने छ। मोरू डिजिटल आफ्ना प्रयोगकर्ताहरुलाई आफ्नो खर्च प्रति वफादार बनाउन सक्षम रहनेछ किनकि यसले...